ब्रोकरलाई इन्भेष्टमेन्ट बैंकिङ्गको दायरामा ल्याउनुपर्छः राजकुमार तिमिल्सिना

काठमाडौं -भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले ब्रोकर कम्पनीलाई इन्भेष्टमेन्ट बैंकिङको दायरामा ल्याएर एकीकृत सेवा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशनः द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै तिमिल्सिनाले नेपालमा हाल ९० वटा…