काठमाडौं – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि मकरीगाड हाइड्रोपावरले आवेदन दिएको छ। यस कम्पनीले गत साउन २२ गते आईपीओ निष्काशनका लागि बोर्ड समक्ष आवेदन दिएको हो। कम्पनीले २२ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि गत साउनमा आवेदन दिएको हो। कम्पनीको…