काठमाडौं – आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२६ अंकले घटेर बजार २६ सय २२ दशमलव दशमलव २२ को बिन्दुमा बन्द भएको हो। आज कारोबार रकम समेत घटेर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ९५ लाख ८ हजार कित्ता शेयर किनबेच…