काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको सह-आयोजकमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल आबद्ध भएको छ । पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको सह-आयोजकमा स्टक ब्रोकर एसोसिएसन आबद्ध भएको हो । स्टक ब्रोकर्स एसोसिएसन सन् २०५१ सालमा नेपालका सम्पूर्ण स्टक ब्रोकरहरूको छाता संगठनका रूपमा स्थापना भएको हो। पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय स्टक ब्रोकरेज सेवामार्फत स्वस्थ तथा निष्पक्ष…