कठमाडौं – बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले नेपाल क्यापिटल मार्केट डिस्कोर्शले पुँजी बजारको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रबन्ध निर्देशक ढुंगेलले बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै सो बताएका हुन्।
प्रबन्ध निर्देशक ढुंगेलले नेपालको पुँजी बजारको दीर्घकालीन विकास, नीतिगत सुधार, नयाँ वित्तीय उत्पादन तथा लगानीकर्ता सहभागिता विस्तारमा डिस्कोर्शले प्रभावकारी भूमिका खेल्ने विश्वास रहेकाे पनि बताए।






About Us
प्रतिक्रिया