काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत उत्पादनमूलक क्षेत्रअन्तर्गतका १४ कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन्। सूचीकृत १४ कम्पनीले चालु आर्थिक वर्ष ०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणअनुसार ७ कम्पनीले नाफा कमाएका छन् भने ३ कम्पनी घाटामा देखिएका छन्। बाँकी ४ कम्पनीको अवस्था भने स्थिर देखिन्छ। नाफामा उल्लेख्य सुधार…