काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता शेयर बिक्रीमा राखेको हो। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी पवन कुमार शर्माको नाममा रहेको ८ हजार ९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ कायम…