आज अप्पर लोहोरे खोलासहित ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.०५ अंकले घटेसँगै ५ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ। लगातार दुई दिन घटेको बजारमा आज अप्पर लोहोरे खोला, १०.५० प्रतिशत एभरेष्ट बैंक डिबेन्चर २०८५,आँखु खोला जलविद्युत कम्पनी, बीओके डिबेन्चर २०८६ ‘क’ र १०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४ को शेयर मूल्यमा उच्च गिरावट देखिएको हो। अप्पर लोहोरे…