नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.८२ अंकले घटेर बजार २६ सय ५४ दशमलव १५ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएका ३४७ कम्पनीको ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ८ लाख कित्ता शेयर किनबेच भएको…