साताको शेयरमा ४९ अंकको गिरावट: कारोबार रकम २२ अर्ब

काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४९ अंकले घटेर बन्द भएको हो। यससँगै साताभरमा २२ अर्ब बढीको शेयर कारोबार भएको छ। यस साता ५ दिन शेयर कारोबार हुँदा ४ दिन बजार घटेको छ भने बाँकी १ दिन मात्रै बजार बढेर बन्द भएको छ।…