काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’ मा एनआईसी एशिया क्यापिटल आबद्ध भएको छ । पहिलो नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’ मा एनआईसी एशिया क्यापिटल आबद्ध भएको हो । सन् २०१६ मा स्थापना भएको कम्पनीले मर्चेन्ट बैंकिङ्गका साथै विभिन्न म्युचुअल फन्ड योजना समेत सञ्चालन गर्दै आएको छ। कम्पनीले मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति…