प्रि ओपन सेसनमा ०.१० अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.१० अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा २५ लाख ३ हजार ३४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ८ हजार ३९८ कित्ता शेयर किनबेच भएको छ।

आज यस सेसनमा ७९ कम्पनीको शेयर कारोबार हुँदा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, १९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।