काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.७५ अंकले घटेर बन्द भएको छ। आज यस सेसन भरिमा २५ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १६ हजार ४०४ कित्ता शेयर किनबेच भएको छ। आज कारोबारमा आएका ६१ कम्पनीमध्ये १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य…