काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने १४.१७ अंकले बढेर बन्द भएको छ। यससँगै बजार २७ सय २६ दशमलव ७२ को विन्दुमा बन्द भएको छ। आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १२ कम्पनीको शेयर मूल्य…