काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज कारोबारमा आएका ३७१ कम्पनीहरुमध्ये १२१ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिँदा एनआइबीए ग्रोथ फण्ड, फस्र्टमाइक्रो फाइनान्स, चिरख्वा हाइड्रोपावर, पियोर इनर्जी, र माई खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। जसमा एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले १४.९६ प्रतिशतका दरले कमाएका छन्।…