काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.५८ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ३ करोड ६४ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ५२ हजार १८२ कित्ता शेयर किनबेच भएको छ।
आज यस सेसनमा ६३ कम्पनी कारोबारमा आउँदा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै ६ कम्पनीको शेयर मू्रल्य स्थिर देखिएको छ।








About Us
प्रतिक्रिया