काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर बजार २६ सयको बिन्दुबाट उकालो लाग्दै २७ सय १९ दशमलव २४ को विन्दुमा बन्द भएको छ। आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ५ शेयर मूल्य भने…