काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर आपूर्तिको ठुलो हिस्सा थपिएको छ । एक महिनाको अवधि असारमा मात्रै विभिन्न १५ वटा कम्पनीका प्राथमिक निष्कासन (आईपीओ), हकप्रद र बोनस गरी झन्डै १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएका हुन् । नेप्सेको तथ्यांक अनुसार असार महिनाभर ६ वटा कम्पनीको आईपीओ, ६ वटा कम्पनीको बोनस शेयर र…