काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०९ अंकले घटेर बन्द भएको छ। आज यस सेसन भरिमा ९ करोड १२ हजा रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ लाख २८ हजार क्रित्ता शेयर किनबेच भएको छ।
आज यस सेसनमा ५५ कम्पनी कारोबारमा आउँदा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया