काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.३८ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा ३८ लाख ५३ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ७ हजार ३७७ कित्ता शेयर किनबेच भएको छ।
आज यस सेसन भरिमा ६१ कम्पनी कारोबारमा आउँदा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया