काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.३६ अंकले घटेर बन्द भएको छ। यस सेसनमा २६ लाख ३५ हजार रुपैयाँ शेयर कारोबार भएको छ। त्यस्तै, ६ हजार ९०४ कित्ता शेयर किनबेच भएको छ।
कारोबार आएका ४९ कम्पनीमध्ये १० कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया