नेप्सेमा करिब ९ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ७२ करोड

काठमाडौं –आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.८१ अंकले बढेर बजार २६ सय ५१ दशमलव २१ को बिन्दुमा बन्द भएको हो। आज ३ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ, भने १ करोड २ लाख २५ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३४७ कम्पनी कारोबारमा…