प्रि ओपन सेसनमा १.१२ अंकले घट्यो नेप्से


काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.१२ अंकले घटेर बन्द भएको छ। आज यस सेसन भरिमा २ करोड ९३ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यस्तै, ७२ हजार २७३ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा भरिका ५३ कम्पनी कारोबार आउँदा २३ कम्पनीको शेयर मूल्य बढेर छ भने २६ अंकले घटेर बन्द भएको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।