काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६ सम्पन्न भएको छ। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित कार्यक्रममा नियाम निकाय,ब्रोकर तथा मर्चेन्ट बैंकरहरूका साथै पुँजी बजारसँग सम्बन्धित व्यक्तित्व तथा संस्थाहरुको सहभागितामा सम्पन्न भएको हो।
उद्घाटन सत्र
डिस्कोर्शकाे उद्घाटन सत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल र मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष रामेन्द्र रायमाझीलगायतकाे सहभागिता रहेकाे थियाे।




पहिलो सत्र
‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन स् द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य, सेबोनका कार्यकारी निर्देशक विनयदेव आचार्य, एफएनसीसीआई क्यापिटल मार्केट कमिटीका अध्यक्ष प्रिय राज रेग्मी, भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र नेसनल क्यापिटलका संस्थापक तथा सीईओ अर्पण खनाल सहभागी थिए।



दोस्रो सत्र
सचेत लगानीकर्ता, सबल पुँजी बजारः सचेतना र साक्षरताको भूमिका’ मा सेबोनका कार्यकारी निर्देशक रुपेश केसी, इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष तुलसीराम ढकाल, नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्याल, अध्यन्ता फन्ड म्यानेजमेन्टका संस्थापक मनोज पौडेल र हिमालयन क्यापिटलका सीईओ परमेश्वर पन्त सहभागी थिए।


तेस्रो सत्र
तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा नेपाल राष्ट्र बैंकका नायब कार्यकारी निर्देशक नारायण प्रसाद शर्मा, सीडीएस एण्ड क्लियरिङ लिमिटेडकी कामु सीईओ कञ्चन सपकोटा, नेप्सेका प्रवक्ता मुराहरि पराजुली, सिटिजन्स शेयर ब्रोकरका सीईओ मनीष अर्याल र एनएमबी क्यापिटलका सीईओ दीपेश कुमार वैद्य सहभागी थिए।


वान टु वान
डिस्कोर्शमा भारतीय पूँजी बजार नियामक सेक्युरिटीज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) का कार्यकारी निर्देशक गोबिन्दायापाली राम मोहन रावसँग



डुओलग
डिस्कोर्शमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक डा.गोपाल भट्टसँग डुओलग विशेष संवाद भएको थियो।



अन्य तस्विहरु








About Us
प्रतिक्रिया