काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको वक्ताका रूपमा नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्याल सहभागी हुने भएका छन् । यही भदौ २१ गते हुने डिस्कोर्शको वक्ताका रूपमा उनी सहभागी हुने भएका हुन् । शंकरदेव क्याम्पसबाट एमबीएस गरेका पौड्याल विगत तीन दशकदेखि लगानी तथा पूँजी बजार क्षेत्रमा सक्रिय छन् । उनले लगानी बजारमा आफ्नो व्यावसायिक करिअरको सुरुवात…