काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ अंकले घटेर बन्द भएको छ। यस सेसनमा १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ३ हजार ४२५ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया