काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०१ अंकले घटेको छ। यस सेसनमा २४ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ६ हजार ३८९ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा ६३ कम्पनी कारोबारमा आउदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, १६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया