‘क्यापिटल मार्केट र बैंकको नियामक फरक हुँदा डेटा सेन्ट्रलाइजेशन सहज छैन’

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले केही निर्देशन दिँदा सर्भिलेन्सका लागि कुनै तथ्यांक आवश्यक पर्दा तथा अन्य कुनै ‘सिग्नेचर लिगल भ्यालिडिटी’ नभएको कागजात अनलाइन प्लेटफर्ममार्फत शेयर गर्दै आएका छौँ। पुग्यो/पुगेन भनेर पनि सोही माध्यमबाट जानकारी पाइन्छ। अनुसन्धानका लागि चाहिने तथ्याङ्कमा हामीले ढिलाइ गर्न मिल्दैन। त्यसलाई एक अनुरोधमा नै पठाउँछौँ। बोर्डको निर्णयहरू पठाउनुपर्ने हुँदा भने…