प्रि ओपन सेसनमा ३.७७ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.७७ अंकले घटेको छ। यस सेसनमा ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ५२ हजार ३६३ कित्ता शेयर किनबेच भएको छ।

त्यस्तै, १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।