काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो।
योसँगै प्रतिततोला सुन २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ४५ रुपैयाँले घटेको छ। यससँगै आज चाँदी तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया