काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाललाई संयुक्त रूपमा हस्तान्तरण गरेको हो । आर्थिक वर्ष २०८१र८२ को वार्षिक…