हिमालय रि इस्योरेन्सको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त


काठमाडौं – हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अध्यक्ष पदमा मिश्र नियुक्त भएका हुन्।

कम्पनीका सञ्चालक मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।