काठमाडौं - सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स (पुनर्बीमा) का तत्कालीन सञ्चालक रोहित गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले भदौ १७ गते विशेष अदालतको साउन २८ को आदेश बदर गर्दै गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले गुप्तालाई २ करोड रुपैयाँ बराबरको धरौटी वा…