आईएमई लाइफ इन्स्योरेन्सले माग्यो ५ शाखाका लागि शाखा प्रबन्धक

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोशी प्रदेशका लागि भोजपुर र खोटाङ शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो । साथै, बागमती प्रदेशको सिन्धुली र धादिङबेँसी शाखा र कर्णाली प्रदेशको मेहेलकुना शाखाका लागि शाखा प्रबन्धक माग गरेको हो । शाखा…