काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले ५ अर्ब बढी घाटा व्यहोरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास चैतसम्ममा ५ अर्ब ८४ करोड घाटा व्यहोरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ५४ करोड ८२ लाख नाफा आर्जन गरेको कम्पनीले गत वर्षको सोही अवधिमा ५ अर्ब ८४ करोड २ लाख घाटा व्यहोरेको…