काठमाडौं– विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूको संस्था एआईआरडीसीको उपाध्यक्ष पदमा चंकी क्षेत्री नियुक्त भएका छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका क्षेत्री जिम्बावेको हरारेमा सम्पन्न २४ औँ सम्मेलन सम्मेलबाट उपाध्यक्षमा चयन भएका हुन्।
उनको नियुक्तिलाई नेपाली बीमा क्षेत्रका लागि विशेष रूपमा लिइएको छ। एआईआरडीसीमा नेपालसहित २८ सदस्य राष्ट्र छन्। हरेक दुई वर्षमा एआईआरडीसी सम्मेलन हुन्छ।






About Us
प्रतिक्रिया