काठमाडौं – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
बैंकिङ्ग कसुर मुद्दामा अनुसन्धानका लागि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। कात्तिक १६ मा उनका छोरा दिक्षान्त बानियाँलाई सीआईबीले पक्राउ गरेको थियो।





About Us
प्रतिक्रिया