काठमाडौं – एनएमबी लघुवित्त वित्तीय संस्थाले ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ अधिकृत/सुपरभाईजर/ बरिष्ठ सहायक, कनिष्ट अधिकृत/सुपरभाईजर, सुपरभाइजर/बरिष्ठ सहायक/सहायक र सहायक/कनिष्ठ सहायक गरी ४ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन २७ गते कार्यालय समयभित्र संस्थाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।…