काठमाडौं – काठमाडौं महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। कामपा–६ मा सञ्चालित सहकारी संस्थाले एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० बचतदाता सदस्यलाई बचत रकम फिर्ता गरेको सहकारी विभागले जानकारी दिएको छ। सहकारीले आगामी १ महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने…