बैकिङ्ग समाचार ११ भदौ २०८३, बिहिबार 70 Shares फन्ट परिवर्तन गर्नुहोस: काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोपाल कुमार शर्मा नियुक्त भएका छन्। कम्पनीको भदौं १० गते बसेको बैठकको निर्णयले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो।
प्रतिक्रिया