पढाई पश्चात राम्रो जागीर खाने सोच सबैमा हुन्छ । तर जागीर मात्रै भएर त भएन । आकर्षक सुविधा, राम्रो तलव त्यसपछि काम गर्ने राम्रो वातावरण । अझ त्यसमा बोनस र भत्ताको पनि व्यवस्था भए त झनै काइदा । जागीरमा पदोन्नति होस्, वर्षैपिच्छे तलब बढिरहोस् भन्ने चाहना पनि सबैमा हुन्छ । यो स्वाभाविक पनि हो ।…