साग्रिंला विकास बैंकले माग्यो ब्रान्च म्यानेजर र सिनियर अफिसर

साग्रिंला विकास बैंकले माग्यो ब्रान्च म्यानेजर र सिनियर अफिसर


साग्रिंला विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १९ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन

 https://idocs.shangrilabank.com/career/