बैकिङ्ग समाचार । मेरो माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले तीन पदका लागि कर्मचारीको माग गरेको जनाएको छ । संस्थाले शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ…