सिभिल लघुवित्तले माग्यो केही संख्यामा कर्मचारी, एसईई पासलाई पनि अवसर

सिभिल लघुवित्तले माग्यो केही संख्यामा कर्मचारी, एसईई पासलाई पनि अवसर


बैकिङ्ग समाचार ।
सिभिल लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ अधिकृत, सहायक कनिष्ठ अधिकृत, वरिष्ठ सहायक/सहायक र कनिष्ड सहायक पदका लागि कर्मचारी माग गरेको हो । 

लघुवित्तले माग गरेका सो पदहरुमा न्यूनतम एस.एल.सी÷एसईई तह उत्तीर्ण गरेका देखि स्नातक तह पुरा गरेका सम्मले आवेदन दिन पाउने छन् । जसको विवरणका लागि लघुवित्तले प्रकाशित गरेको विवरण जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।