अनाथालयमा हुर्केर अर्बपति !

सन् १९३५ मा इटालीको मिलानमा जन्मिएका लियोनार्दो डेल भेचियो एक सफल अर्बपति उद्योगी हुन्। तर, यस स्थानमा आफुलाई स्थापीत गर्न उनले गरेको संघर्ष र भोगेको दुःख सबैका लागि प्रेरणादायी छ ।  लियोनार्दोले जन्मिएदेखि नै दुःख कष्ठको श्रृङ्खला शुरू भयो। उनका बुबाले सडकमा ठेलामा तरकारी बेचेर परिवार पाल्दै आएका थिए। तर, उनी जन्मेको केही महिनामा नै…