सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको अवसर

सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको अवसर


बैंकिङ्ग समाचार ।
 सिटिजन्स बैंकमा बिभिन्न पदका लागि रोजगारीको खुलेको छ । बैंकले हालका शााहरु तथा नयाँ शाखाहरुका लागि कर्मचारीको माग गरेको हो । बैंकले असिस्टेन्ट मेनेजर, सिनियर अफीसर लगायतका पदमा आवेदन खुलाएको हो । इच्छुक व्यक्तिले नोवेम्बर २२ सम्म आवेदन दिन सक्ने जनाइएको छ ।

\"\"