राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारी आबश्यकता

राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारी आबश्यकता


बैंकिङ्ग समाचार ।
राष्ट्रिय बाणिज्य बैंकले विभिन्न उच्च पदमा कर्मचारी माग गरेको छ । उक्त बैंकले विज्ञका रुपमा काम गर्ने उच्च कर्मचारी माग गरेको हो । जसका लागि चार्टड एकाउन्ट अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् । सु्चना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सकिने छ । उक्त सेवा करारका लागि कायम रहने जनाइएको छ । 

बैंकले प्रकाशन गरेको सूचनाको पूर्णपाठ 

\"\"