प्रोग्रेसिभ फाइनान्समा रोजगारीको अवसर, तलब ६८ हजार ५ सय

प्रोग्रेसिभ फाइनान्समा रोजगारीको अवसर, तलब ६८ हजार ५ सय


बैकिङ्ग समाचार ।

प्रोग्रेसिभ फाइनान्सले विभिन्न पदहरुको लागि कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौँको न्यु रोड शाखाको एसिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर माग गरेको हो । यसमा आवेदन दिन मास्टर्स पास गरि कम्तिमा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ भने तलव ६८ हजार ५ सयसम्म हुने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले बनेपाको उग्रतारा शाखाको लागि सिनियर अफिसर, चिफ अफिसर, र डेपुटी म्यानेजर माग गरेको हो । कम्पनीले इमेल मार्फत २१ अक्टोबर भित्र आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुस सूचना