ज्योति विकास बैंकमा कर्मचारी आवश्यक्ता

ज्योति विकास बैंकमा कर्मचारी आवश्यक्ता


बैंकिङ्ग समाचार । 
ज्योति विकास बैंकमा पनि विभिन्न पदमा रोजगारी खुलेको छ । बैंकले मानव संसोधन (एच आर डिपार्ट), ब्रान्च म्यानेजर, क्रेडिट अफीसर, रीलेसनसिप म्यानेजर जस्ता पोस्टका लागि आवेदन खुलाएको हो । इच्छुक उम्मेदवारले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

\"\"