सहकारी बैंकले माग्यो नायव महाप्रबन्धक

सहकारी बैंकले माग्यो नायव महाप्रबन्धक


बैकिङ्ग समाचार । 
राष्ट्रिय सहकारी बैंक लिमिटेडले कर्मचारी आह्वान गरेको छ । बैंकले नायव महाप्रबन्धक पदका लागि कर्मचारी आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन्  ।

\"\"